नियम १९८
रासन सुविधा
: प्रहरी कर्मचारीले नेपाल सरकारले तोकिदिए वमोजिमको राशन सुविधा पाउनेछ ।